
बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले अस्पताल भर्ना भएका ‘इनफ इज इनफ’ अभियन्तालाई भेटेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री ओलीले अनशन बसेका इनअफ इज इनफका अभियान्तालाई ह्याम्स अस्पालमा पुगेर भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका छन्।
अनशनरत इनफ इज इनफका अभियान्ताको स्वास्थ्यमा समस्या आएपछि साँझ अस्पताल भर्ना गरिएको थियो। उनीहरु अस्पताल भर्ना भए लगत्तै प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न पुगेका हुन्।
सरकारका कामप्रति असन्तुष्टि जनाउँदै यो अभियानमा युवा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन्।
याे पनि
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया