बिएल संवाददाता
संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराइले पर्यटन क्षेत्रका सबै व्यवसाय खोल्नुपर्ने बताएका छन्।
शुक्रबार मन्त्रालयमा ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस अवधिममा सुरक्षा सावधानी भने अप्नाउनुपर्ने बताए।
सरकारले कोभिराेना भाइरसको जोखिम न्युनिकरण गर्दै सुरक्षित हवाइसेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत समेत गरिसकेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख विमानस्थलहरुमा निश्चित दुरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षा उपायको व्यवस्था गरिएको जानकारी दिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया