बिएल संवाददाता
कैलालीमा जिपले ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु भएको छ ।
शुक्रबार भजनी नगरपालिका १ मा जिपले साइकललाई ठक्कर दिँदा स्थानीय ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको हाे।
विपरीत दिशाबाट आइरहेका म १ च ४९२ नम्बरको जिपले साइकलमा सवार लोनियालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
ठक्कर दिने जिपका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया