बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्याएको जनाएको छ।
प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्याएको जानकारी दिए।
सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर र मकवानपुरमा १ सय हेक्टरमा लगाइएकाे कृषिबालीमा क्षति पुर्याएको उनले बताए।
यता अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनकाे दावी छ। सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया