गायक प्रकाश सपूतले आफ्नो नयाँ ‘नमस्कार’ गीत सार्वजनिक गरेका छन्।
‘नमस्कार’ गीतमा शब्द तथा संगीत उनी आफैंकाे छ।
उनले बिहीबार गीतलाई आफ्नै नामको अफिसियल च्यानल मार्फत सार्वजनिक गरेका हुन्।
अहिले गीत युट्युबमा २ लाख बढीले हेरिसकेको छन्। प्रकाशलाई अभिनयमा चर्चित कलाकार कबिता नेपाली,बिराज थापा र किरण मगरले साथ दिएका छन्।
गीतको निर्देशन भने प्रकाशकै भाइ देबेन्द्र बब्लुले गरेका हुन्। गीतको सम्पादन प्रविन भट्टको रहेको छ।
उनले यसअघि पनि 'गलबन्दी' जस्ता हिट गीत दिइसकेका छन्।
गलबन्दी ४ करोड बढी दर्शकले हेरिसकेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया