हिमाल खबर
भारतलाई उपनिवेश बनाएर इस्ट इन्डिया कम्पनी सरकार चलाइरहेको अंग्रेजले नेपालमा पनि आँखा गाडिरहेको थियो। वेलावेला विभिन्न भागमा हमला पनि गरिरहेको थियो। त्यसै क्रममा वि.सं. १८७१/१८७२ मा नेपालको पश्चिम क्षेत्र कब्जा गर्न अंग्रेज फौज आएको थियो।
इतिहासकार निर्मल श्रेष्ठका अनुसार, भारतमा बसेर चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट–इन्डिया कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमिको आवश्यकता थियो। त्यस्तो भूमि नेपालभित्र मात्र थियो।
“नेपालसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेका कारण उसले नेपालसँग किचलो हुने विन्दुहरूको खोजी गर्न थाल्यो, त्यसमध्येका बुटवल र स्युराज (शिवराज) खण्ड हुन्”, श्रेष्ठ भन्छन्। बुटवल रुपन्देहीमा छ भने स्यूराज कपिलवस्तु जिल्लामा।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया