बिएल संवाददाता
काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ।
बिहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बिएल नेपाली सेवालाई जानकारी दिए। घरबाट दही किन्नेर भनेर निस्केको समयमा उनीमाथि एसिड प्रहार भएको बताइएको छ।
अनुहारमा एसिड परेको कार्कीलाई उपचारको लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ।
एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया