नागरिक दैनिक
भारतीय नक्कली नोट तस्करी प्रकरणमा लागेको युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ। नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए।
गत मंगलबार बिहान दरबारमार्ग प्रहरी वृत्तका प्रहरीले काठमाडौंको सुन्धाराबाट नक्कली सुनको पोका बरामद भएपछि युनुसले जेलबाट योजनाबद्ध रूपले सुन तस्करीमा आफ्ना सहयोगीलाई परिचालन गरेको खुलेको हो। ‘उनीहरू सुरुसुरुमै रहेछन्, मुस्किलले दुईपटक भारततर्फ सुन तस्करी गरेको देखिन्छ। यसपटक पनि नक्कली सुन प्रहरीलाई देखाएर सक्कली सुन भारततर्फ लगेको भन्ने हाम्रो शंका छ। इल्ताफ हुसेन अझै फरार छन्। उनको खोजी भइरहेको छ,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘लकडाउनकै समयमा पनि विभिन्न नामबाट हुसेनले पटकपटक अन्सारीलाई जेलमा भेटेको देखिन्छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया