बिएल संवाददाता
विश्व हिन्दु परिषद नेपालले भारतको अध्योध्यामा राम मन्दिर बनाउन थाल्ने दिन नेपालमा उत्सव मनाउन आह्वान गरेकाे छ।
परिषदका अध्यक्ष टीकाबहादुर पहारी र महासचिव जितेन्द्रकुमार सिंहले मंगलबार विज्ञप्ति जारी गरी उत्सव मनाउन आह्वान गरेका हुन्।
भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको छ। भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ।
परिषदले कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दीपावलि जस्ता कार्यक्रम गर्ने जनाएको छ। परिषदले साउन २१ गते बुधवार साँझ आआफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा आह्वान गरेको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया