पोखरा । बिहीबारको गण्डकी प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गर्वका साथ भनिन्, “सातै प्रदेशमध्ये हाम्रो प्रदेशले मात्र संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको छ ।” हुनपनि काठमाडौंस्थित टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालपछि गण्डकीले नै लेखनाथको लायन्स सामुदायिक अस्पताललाई स्वामित्व ग्रहण गर्दै संक्रामक र सरुवा रोग नियन्त्रण अस्पताल बनाएको हो ।
गण्डकीमा पश्चिमाञ्चल अस्पतालपछि कोरोनाको 'डेडिकेटेड' गरिएको यो सबैभन्दा ठूलो अस्पताल पनि हो । तर, साउन १ गते प्रदेश मातहत आएको यो अस्पतालले पश्चिमाञ्चल अस्पतालको आइसोलेसन बेड भरिएर कोरोना संक्रमितहरु क्वारेन्टिनमा नै रहँदा पनि संक्रमितलाई अस्पताल ल्याउन भने सकेन ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया