एजेन्सी
ल्याटिन अमेरिकी राष्ट्र कोलम्बियाका पूर्व राष्ट्रपति एल्भेरो युरिब कोरोनाबाट संक्रमित भएका छन्। उनलाई गत मंगलबार मात्र पुरानो एउटा मुद्धामा घरमा नजरबन्दमा राखिएको थियो।
बुधबार उनको कोरोना रिपोर्ट सकारात्मक देखिएको उनकै डेमोक्रेटिक सेन्टर पार्टीका प्रवक्ता ग्याब्रियल वेलास्कोले बताएका छन्। ‘उनको स्वास्थ्य समान्य छ। अन्य लक्षण देखिएको छैन। स्वास लिन केही समस्या भएको छ,’ वेलास्कोले बताए।
युरिबलाई नजरबन्दमा राख्न कोलम्बियाको सर्वोच्च अदालतले निर्देशन दिएको थियो। उनीमाथि एउटा भ्रष्टाचारको आरोप लागेको थियो।
करिब २० वर्ष कोलम्बियाको सत्तामा रहेका युरिबले पदको दुरुपयोग गर्दै कैयौं नागरिक मारेको पनि आरोप छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया