एजेन्सी
कोरोनाको महामारीका बीच पर्यटन क्षेत्र खुला गर्ने पाकिस्तान पहिलो दक्षिण एसियाली देश बन्न पुगेको छ।
प्रधानमन्त्री इमरान खानले दावी गरेका छन्, पाकिस्तानले कोरोनालाई नियन्त्रणमा ल्याएको छ।
सरकारको यो निर्णयप्रति केही स्वास्थ्य विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले संक्रमणको दोस्रो चरण सुरु हुने भन्दै चिन्ता जनाए।
पाकिस्तानमा कोरोना संक्रमणका कारण २ लाख ९४ हजार संक्रमित भएका थिए।
जसमा ६ हजार बढीको ज्यान गएको छ। पाकिस्तानमा पछिल्लो २४ घण्टामा संक्रमणको संख्या ४ सय ४५ देखिएको छ भने मर्नेको संख्या ७ रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया