बिहिबार, ३१ जुलाई २०२५

महानगरीय प्रहरी वृत्त कालीमाटीकाे कार्यालयबाटै चार थुनुवा फरार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका चारजना महानगरीय प्रहरी वृत्त कालीमाटीकाे कार्यालयबाटै फरार भएका छन्। 

बिहीबार राति शंकास्पद अवस्थामा बाटोमा हिँडेका उनीलाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोरोना संक्रमण फैलनसक्ने भन्दै प्रहरीले ती चारजनालाई हिरासत बाहिर राखेको थियो। 

प्रहरी कार्यालय भित्रै रहेका उनीहरुले डिउटीमा रहेका प्रहरीलाई छलेर फरार भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्र राठौरले बीएल नेपाली सेवालाई जानकारी दिए। 

फरार भएकाहरुको खोजीकार्य भइरहेको उनले जानकारी दिए।

शुक्रबार, आश्विन ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)