आयोमेल
सन् १९८० मा भारतीय नेतृ इन्दिरा गान्धीलाई दोस्रोपटक प्रधानमन्त्रीको चुनाव जित्न ‘प्याज’ ले महत्वपूर्ण भूमिका खेल्यो।
अघिल्लो सरकारका पालामा प्याजको भाउ बढेको थियो। प्याजको भाउ आकासिनुमा तत्कालीन सरकारको प्रमुख असफलताका रूपमा व्याख्या गर्दै गान्धीले चुनावी अजेन्डा बनाइन्।
जनता दलसँग गठबन्धन टुटेपछि भएको निर्वाचनमा कांग्रेस नेत्री गान्धीले प्याजको मुद्दाबाट चुनाव पनि जितिन्।
१९९८ मा भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (बिजेपी) लाई दिल्ली राज्यको चुनाव भारी पर्यो। त्यसको कारण थियो– प्याजको भाउ।
कांग्रेसकी शीला दीक्षितले प्याजको मुद्दालाई चुनावी अजेन्डा बनाएर बिजेपीकी सुष्मा स्वराजलाई हराइन्। शीला लगातार तेस्रो पटकसम्म दिल्लीको मुख्यमन्त्री बनिन्।
...
प्याजको ठ्याक्कै कुनै इतिहास छैन। तर, प्याजको इतिहास मध्यएसियासँग जोडिएको पाइन्छ।
खासगरी विपन्न परिवारका लागि प्याज भोकको एक विकल्प हो। प्रायः भारतीयमात्र होइन नेपालमा पनि रोटीसँग प्याज टोकेर भोक मेटाउँछन्।
र, बहुसंख्यकको भान्सामा प्याज एक अनिवार्य वस्तु बनेको छ।
भारतीय राजनीतिलाई बेलाबेला उथलपुथल पार्ने प्याजको नेपाल साइनो के छ?
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया