बिएल संवाददाता
‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको विहान भएको निधनप्रति नेपाली काँग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
सोमबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेका स्व. शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पछिल्लो पुस्ताका युवा एवं युवा पवर्तारोहीका लागि उहाँ सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहको सभापति देउवाले धारणा व्यक्त गरे ।
साथै, सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।

विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया