शिलापत्र
वानेश्वरका नाै वर्षका एक बालक स्क्रिनमा बसेर पढ्न मान्दैनन् । छोराले अनलाइन कक्षामा ध्यान नदिने, स्क्रिनअगाडि बसेर पढ्न नमान्ने भएपछि आमा मनोपरामर्शका लागि मनोचिकित्सक डा.गंगा पाठककोमा पुगिन् । छोराका कारण आमालाई समेत मानसिक समस्या भएको छ ।
डा.गंगा पाठक भन्छिन्, ‘यो त आज आएको एउटा घटना मात्र हो । पछिल्ला दिनमा बच्चाले स्क्रिनमा बसेर पढ्न नमानेको थुप्रै केस आएको छ । बालबालिकासँगै अभिभावक पनि झन् तनावमा देखिन्छन् ।’
जोरपाटीका कृतक पौडेल कक्षा ५ मा पढ्छन् । दिनको २ घण्टा अनलाइन कक्षामा सहभागी हुन्छन् । त्यसपछि उनी मोबाइलमै गेम खेलेर समय बिताउँछन् । उनको धेरै समय मोबाइलको स्क्रिनमै बित्छ ।
कोही बालबालिका स्क्रिनमा बस्नै नमान्ने । कोही लामो समय स्क्रिनमै बिताउने । यो दुवै समस्याले बालबालिकामा मानसिक र शारीरिक असर देखिन थालेको विज्ञहरू बताउँछन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया