
गायक नवीन के भट्टराईले ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक गरेका छन्।
बिहिबार सार्वजनिक गीत नवीनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
यो उनको आगामी एल्बमका लागि तयार पारिएको गीत हो। उनले दशैंपछि नयाँ संग्रह ल्याउने छन्।
नवीनले गीतमा आफैं संगीत संयोजनमा गरेका छन्। शब्द भने राजनराज शिवाकोटीले लेखेका हुन्।
यस गीतको भिडियो निर्देशन पनि उनैले नै गरेका हुन्।
गीतको भिडियोमा नबिनसँगै बिजिनाराज भण्डारीको अभिनय छ।
भिडियोमा मन्दिप बखुंचेको सिनेमेटोग्राफी र मनोज सापकोटाको सम्पादन छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया