कन्नड कलाकार सुरेन्द्र बंटवालको पनि हत्या भएको छ। बुधबार उनको शरीर कर्नाटकको अपार्टमेन्टको सोफामा भेटिएको थियो।
उनको शरीरमा धारिलो हतियारले प्रहार गरेको देखिएको छ। प्रहरीले अज्ञात हमलाकारीले बंटवालको हत्या गरेको बताएका छन्। प्रहरीले हत्याको मुद्धा दायर गरेर छानवीन अगाडी बढाएको छ।
रिपोर्टअनुसार बंटवालको साथीले उनलाई धेरै पल्ट फोन गरेको तर फोन नउठेपछि अपार्टमेन्ट पुगेका थिए। यही उनको मृत्त शरीर सोफामा भेटिएको हो।
प्रहरीले बंटवालविरूद्ध यसअघि १५ वटा आपराधिक मुद्धा भएको बताएको छ।
करिब अढाई वर्षअघि उनको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी तरवार बोकेर भारतीय जनता पार्टीका कार्यकर्तालाई धम्काउँदै गरेको देखिएका थिए।
यो घटनामा दुई कार्यकर्ता घाइते भएका थिए।
यतिबेला बंटवाललाई प्रहरी समातेको थियो।
तर, जमानत पाएर उनी फेरि बाहिर आएका थिए। यसपछि उनी कांग्रेस पार्टीमा समावेश भएको बताइएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया