आफूमाथि लागेको यौन शोषणको आरोपमा बलिउड निर्देशक अनुराग कश्यपले कानुनी लडाईं लड्ने भएका छन्। उनले यसका लागि लामो समय कानुनी सुझाव लिएको बताएका छन्।
अनुरागमाथि अभिनेत्री पायल घोषले बलात्कारको आरोप लगाएकी थिइन। अनुरागमाथि गत महिना मुम्बईको प्रहरी थानामा पायलले उजुरी दर्ता गरेकी थिइन। अनुरागले कानुनी लडाईं लड्न आफूले समय लिएको बताएका छन्। उनले यस अवधिमा आफूविरूद्ध लागेको आरोप झुटो भएको प्रमाण जुटाउन समय लागेको बताएका छन्।
उनले आफूमाथि लागेको आरोपले सार्वजनिक जीवनमा धक्का लागेको बताएका छन्। पायलको उजुरीमा मुम्बई प्रहरीले अनुरागसँग ८ घण्टा सोधपुछ गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया