हलिउड चलचित्र निर्माता डेभिड गिल्डलाई प्रहरीले पक्राउ गरेको छ।
२१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई लस एन्जलस प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
ती युवतीले आफूलाई मिटिङको क्रममा गिल्डले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
‘एक्सट्र्याक्सन’ र ‘अटोमिक ब्लन्ड’का निर्माता गिल्डलाई बलात्कारलगायत अन्य ११ अपराधहरुको आरोप छ।
गिल्डमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सन् २०१७ मा उनले ‘प्राइमरी वेभ’बाट राजीनामा दिएका थिए।
उनलाई अभिनेत्री जेसिका बर्थले सन् २०१२ मा डिनरका लागि भेट गर्न बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया