थाहा खबर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो विभाजनको संघारमा पुगिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी फुटको मुखमा पुगेको हो।
सत्तारुढ दलभित्र एकपछि अर्को विवाद बढ्दै गइरहँदा विभिन्न कोणबाट टिका टिप्पणी भइरहेका छन्। नेकपाभित्रको विवाद कहिले फुटतर्फ त कहिले केही समयका लागि अस्थायी रोकिने गरेको छ। यो विवाद नेकपाभित्रको पहिलो होइन। यसअघि पनि पटक पटक पार्टीभित्रको विवादले पार्टी विभाजनको भुंग्रोमा फस्दै निस्किँदै गरिरहेको छ। पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्तामा नेता कार्यकर्ता पिरोलिएको छन्।
शीर्ष नेतृत्वबीच विवादले जरो गाडिरहेको बेलामा दोस्रो र तेस्रो तहका नेताहरु पार्टी कुनै पनि हालतमा नफुट्ने तर्क गरिरहेका छन्। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र उनीहरूका किचेन क्याबिनेट नेताहरूका निजी स्वार्थका कारण नेकपाभित्र पछिल्लो ६ महिनादेखि पटक पटक विवाद उब्जिएको छ। त्यो अहिले पनि भुसको आगो झैं निरन्तर सल्किरहेको छ।
पछिल्लो समय राजदूत नियुक्ति, संघीय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेश सरकारमा किचलो, भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता र पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच असमझदारी बढेको छ। यिनै विषयमा केन्द्रीत रही नेकपा बागमती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसँग गरेको कुराकानी :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया