
बिएल संवाददाता
बारा प्रहरीले लागूऔषध गाँजा २० किलो बरामद गरेको छ l
बुधबार बिहान सिम्रौनगढ नगरपालिका १ मसानघाटस्थित बोडर आउट पोष्ट (बी.ओ.पि ) पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहदुर आलेमगरको कमाण्डमा खटेको प्रहरी गस्ती टोलिले उक्त लागूऔषध गाँजा बरामद गरेको हाे l
नेपालबाट भारततर्फ टाउकोमा बोकी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देखेर गाँजा फ्याँकेर तस्कर भागेको प्रहरी निरीक्षक मगरलले बताए l
बरामद भएको गाँजालाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको र फरार भएका ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ l
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया