बिएल संवाददाता
च्याम्पियन्स लिग फुटबल इंग्लिस क्लब लिभरपुललाई इटालियन क्लब एट्लान्टासँग पराजित भएकाे छ।
लिग अन्तर्गत बुधबार राति भएको समूह डी को खेलमा एट्लान्टाले लिभरपुललाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।
एट्लान्टाले दोस्रो हाफमा चार मिनेटको अन्तरालमा दुई गोल गरेको थियाे।
खेलकाे ६०औँ मिनेटमा जोसिप इलिसिकले गाेल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए।
यस्तै रोबिन गोसेन्सले ६४औँ मिनेटमा गोल गर्दै जित पक्का गरे।
हारसँगै लिभरपुल दुई खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ। सात अंकसहित एट्लान्टा तेस्रो स्थानमा रहेको छ।
अजाक्स सात अंकसहित दोस्रो स्थानमा छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया