मङ्गलबार, २९ जुलाई २०२५

‘ओली ‘ राष्ट्रवादी’ बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली हो’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ बन्नु काकताली भएको टिप्पणी गरेका छन्।

शनिबार बिहान ट्विटरमा त्यो कथा सेयर गर्दै उनले ओली राष्ट्रवादी बन्नु र निदुली बाहुन ‘ज्योतिषी’ बन्नु उस्तै काकताली भएको व्यंग्य गरेका हुन्। 

शनिबार, पौष ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)