बिहिबार, ३१ जुलाई २०२५

संसद विघटन असंवैधानिक, सच्याउनुको विकल्प छैन: योगेश भट्टराई

News Image
• • •

नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु असंवैधानिक कदम भएकाे भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको बताएका छन्। 

नेकपाको दाहाल–नेपाल पक्षले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्। 

उनले आफूहरुको माग नै संसद पुनर्स्थापना भएको दोहोर्‍याए।

‘असंवैधानिक कदम चालेका छन्। यो कदम विरुद्ध हामी सडकमा उत्रिएका छौं। हाम्रो माग भनेको संसद पुनर्स्थापना हो,’ उनले कार्यकर्ताुँग भने। 

आइतबार, पौष १२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)