 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेपाली महिला भलिबल टिमले यसवर्ष चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्ने पक्का भएको छ।
 संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चीनमा हुने भलिबल च्याम्पियनसिपमा नेपाली टिमले खेल्ने पक्का भएको बताएका छन्। यो नेपालको लागि खुसीको विषय भएको शर्माले बताए।
च्याम्पियनसिप अगामी अगष्ट २८ देखी सुरु हुनेछ। जसमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। अहिले सम्म आयोजक चीन सहित १० राष्ट्र छनोट भैइसकेका छन्। २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा शीर्ष १० मा रहेका टिमहरु सिधै छनोट भएका हुन्।
यसअघि चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, काजखस्थान, इरान, इन्डोनेसिया, भारत, चाइनिज ताईपेई र अष्ट्रलिया छनोट भैसकेका छन्।
नेपाली टिमले पछिल्लो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको छ। गतवर्ष महिला टिमले बंलगादेशमा भएको पहिलो संस्करणको एभिसी महिला सेन्ट्र जोनमा उपाधि जितेको थियो। त्यस्तै १३ औं सागमा रजत जितेको थियो।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया