‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कुसुम गौतम
देशकै निम्ति प्राण आहुति दिए, वीर सपूत देशका
झण्डाको कफन ओढी निदाए, धीर सपूत देशका
तुच्छ, नीच अमानवीय षड्यन्त्रकारीहरु नभुल!
खारिँदैछन् ज्वालामा बलेका, झिर सपूत देशका
बाचा कसम थिए होला छिट्टै फर्कि आउछु भन्ने
परिवार देशको भार बोक्ने, माहिर सपूत देशका
इतिहासले चुम्ने छ तिम्रा बलिदानका पदहरु
खेर जाँदैनन् यी देन,नमान पीर सपूत देशका
आफै जले वतनकालागि यी अमर शहीद महान्
तर झुक्न दिएनन् राष्ट्रको शिर सपूत देशका ।।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया