शुक्रबार, ०२ जनवरी २०२६

विप्लव समूह सरकारसँग वार्ता गर्न तयार, सार्वजनिक गर्‍याे विज्ञप्ति

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

अर्धभूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएको नेकपा विप्लव समूहले आफू सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको बताएको छ। 

शनिबार सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ता गर्न सकारात्मक रहेको उल्लेख छ।  महासचिव विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– हाम्राे क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो।


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!