
बिएल संवाददाता
सुपरमोडल कारा डेलेविग्नेले आफ्नो साथीहरुलाई उपहारमा सेक्स टोइज दिने गरेको बताएकी छन्।
उनले लामो समय देखि सेक्स टोइजको व्यापार गर्दै आएकी छन्। एक पोडकास्टमा सुपरमोडल काराले क्रिसमसको अवसरमा साथीहरुलाई सेक्स टोइज उपहार दिएको बताएकी हुन्।
काराले सेक्स टोय ब्रान्ड बजारमा ल्याएपछि आफ्नो सेक्स लाइफमा पनि निकै परिवर्तन भएको बताएकी छन्।
उनले मानिसहरुलाई सेक्सको विषयमा लाज नमानेर बोल्नपनि अनुरोध गरेकी छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया