बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न १३ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १३ विभागका प्रमुख र २ वटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले बताए।
एउटा विभागमा सदस्य पनि मनोनयन गरिएको छ।
कुन विभागमा को?
प्रवास सम्पर्क विभाग प्रमुख– मनिष झा
आर्थिक व्यवस्थापन विभाग प्रमुख– मनोहर प्रधान
कानुनी, मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुख– मोहनलाल आचार्य
सामाजिक न्याय, लैगिक समानता तथा समावेशीता विभाग प्रमुख– रुविना आचार्य
सुशासन तथा राज्य व्यवस्थापन विभाग प्रमुख– सुदीप ढकाल
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुख– सुलभ खरेल
कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग प्रमुख– ज्ञानेन्द्र महता
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुख– दीपकुमार साह (महोत्तरी)
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग प्रमुख– शर्मिला खनाल
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख– आनन्दबहादुर चन्द
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुख– डा. धनन्जय रेग्मी
सदस्यः सम्राट बुढाथोकी
वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुख– धर्म केसी
सामाजिक, न्याय तथा समता प्रवर्द्धन विभाग प्रमुख– रिमा विश्वकर्मा
अभियान तथा प्रचार प्रचार विभाग उपप्रमुख– आनन्द मिश्र
अर्थ विभाग उपप्रमुख– डिल्लिश्वोर कार्की (रोहन)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया