बिहिबार, ३१ जुलाई २०२५

महाशिवरात्रीको लागि एक सातासम्म सिम्रिक एयरको विशेष छुट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नजिकदै गरेको महाशिवरात्रीको लागि सिम्रिक एयर प्राइभेट लिमिटेडले  काठमाडौं-गोसाइकुण्ड उडानमा छुट योजना ल्याएको छ।

सिम्रिकको यो अफर फागुन २७ गतेदेखि चैत्र २ गतेसम्म मात्र लागु हुनेछ। यात्रीहरुले १६ हजार ५ सयमा गोसाइकुण्ड उडान गर्न सक्नेछन्। 

कम्पनीले हरेक वर्ष शिवरात्रीलाई लक्ष्य गर्दै उक्त छुट योजना ल्याउने गरेको छ। 

मंगलबार, फाल्गुण २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)