
लोकान्तर
कोरोना महामारी शुरू भएपछि राज्यकोषबाट तलब खाने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरू तोकिएको समयभन्दा बढी काम गरिरहेका छन् । कतिपयले प्रोत्साहन भत्ता पनि पाइरहेका छैनन् ।
राज्यकोषबाट तलब खाने केही निकाय भने कामविहीन भएका छन् । नीति निर्माणको तहमा बसेको संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ सांसदले भने झण्डै एक वर्षको अवधिमा ४ दिन मात्र खास काम गरेका छन् । साढे ११ महिनाको अवधिमा ५९ सांसदले ४ वटा बैठकमा ७ घण्टा ५ मिनेट व्यतित गरेका छन् ।
तत्कालीन नेकपाभित्रको विवादका कारण सरकारले संघीय संसद्को बजेट अधिवेशन २०७७ असार १८ गते अकस्मात अन्त्य गरिदियो । त्यसपछि लामो समय संसद्को अधिवेशन बस्न सकेन । हिउँदे अधिवेशन बोलाउनुपर्ने सीमा १३ दिन बाँकी रहँदा पुस ५ गते प्रतिनिधि सभा नै भंग गर्यो ।
प्रतिनिधि सभा भंग भएको केही दिनपछि सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलायो । त्यो अधिवेशन १० दिन मात्र चल्यो । १० दिनको अवधिमा ४ वटा बैठक बसेर ७ घण्टा ५ मिनेट खास काममा खर्च गर्यो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया