बिएल संवाददाता
लामो समयदेखि आन्दोलनरत भारतीय किसानहरू पुनः सरकारविरूद्ध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले बिहिबारदेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा विरोधको तयारी थालेका हुन्।
भारी सुरक्षाका बीच उनीहरूले शान्तिपूर्ण ‘किसान संसद’को आयोजना गर्ने बताएका छन्। किसानको प्रदर्शनलाई ध्यानमा राख्दै सिन्धु सीमादेखि जन्तर–मन्तरसम्म कडा सुरक्षाको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसदमा पेश गरेको नयाँ तीन कृषि कानूनको लामो समयदेखि आन्दोलन गरिरहेका छन्।
दिल्लीका उपराज्यपाल अनील बैजलले आगामी ८ अगस्तसम्म विरोध प्रदर्शनको अनुमति दिएका छन्।
जन्तर–मन्तरमा किसानहरू भारी संख्या भेला भइपछि ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ छन्। प्रदर्शनस्थलमा दिल्ली प्रहरीले बढीमा दुई सय किसान जम्मा हुन अपील गरेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया