बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जना कोरोना सङ्क्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा २ हजार ७१४ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार २८८ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया