बिएल संवाददाता
नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ।
हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७८ सङ्क्रमित निको भएर घर फर्किएका छन्।
त्यसैगरी पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १८ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६७९ पुगेको मन्त्रालयले जनाएको छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया