
बिएल संवाददाता
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तर वृद्धिका लागि उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन जुम्लाका स्थानीय तहलाई आग्रह गरेका छन्।
स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भइरहेको विकासबारे बिहीबार जुम्लाका स्थानीय तह र विषयगत कार्यालयका प्रमुखसँग छलफल गरेका शाहीले सबैभन्दा नजिकको सरकारका रुपमा स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए।
'कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुग्यो । तर विपन्न नागरिकसँग महसुल तिर्ने पैसा छैन भने प्रसारण लाइन पुगेको कुनै अर्थ छैन। विमानस्थलको स्तरवृद्धि भयो। विपन्नले जहाज चढ्न पाएका छैनन्,' उनले भने, 'त्यो विकास नागरिकमूखी हुँदैन।'
खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेको उनले बताए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया