बिएल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्राङ्क कल गर्ने एक किशोर यतिबेला भाइरल बनिरहेका छन्।
समीर भट्टराई नाम गरेका एक किशोरले विभिन्न प्राङ्क कल गर्दै भिडियो बनाएर युटुबमा राख्दै आएका रहेछन्। उनले नेपालका विभिन्न कलाकार तथा सेलिब्रेटीहरुसगँ पनि प्राङ्क कल गरेर भिडियो बनाइसकेका रहेछन्।
त्यही श्रृखंलामा उनले दुई दिनअघि ८ मिनेट ३८ सेकेण्डको भिडियो आफ्नो युटुबमा अपलोड गरे। भिडियोमा उनले राष्ट्रपति भण्डारीलाई प्राङ्क कल गरेका छन्।
त्यसो त भिडियोको सुरुवातमै ती किशोर भिडियोलाई केवल मनोरञ्जनको रुपमा मात्र लिन आग्रह गरेका छन्। तर उनको प्राङ्क कल भने मनोरञ्जनभन्दा पनि अलि ज्यादा नै देखिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया