बिएल संवाददाता
अमेरिकाको ओहायो राज्यस्थित आक्रन शहरमा भएकाे आगलागीमा परेर पाँच जना नेपाली नागरिककाे मृत्यु भएकाे छ।
सोमबार बिहान आगलागी हुँदा तीन बालबालिका र दुई जना वयस्क गरि एकै परिवारमा पाँच जनाले ज्यान गुमाएका हुन्। मृतकहरु सबै नेपाली भाषी भुटानीहरु हुन्।
त्यस्तै आगलागीमा अन्य चार जना पनि घाइते भएका छन्। उक्त आगालागी आक्रनमा भएकाे सन् २०१७ पछिको सबैभन्दा ठूलाे घटना भएकाे बताइएकाे छ।
अहिले घटनाकाे वास्तविक कारण बाहिर आएकाे छैन। तर, यसबारे प्रहरीले तिब्र रूपमा अनुसन्धान थालेकाे छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया