
बिएल संवाददाता
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत गर्ने भएको छ। टोखा नगरपालिका–२ मा सञ्चालित उक्त केन्द्रले यही असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो सेवा सुरु गर्न लागेको हो।
केन्द्रका प्रमुख डा. एरिसा पौडेलले स्वास्थ्य संस्थामा स–शुल्क भिडियो एक्स–रे (युएसजी र अल्टासोनोग्राम) सेवा प्रदान गर्न लागेको जानकारी दिए। स्वास्थ्य केन्द्रलाई वाग्मती प्रदेशले प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्नका लागि यसअघि नै निर्णय गरिसकेको छ। टोखाका ११ वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालित छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया