बाह्रखरी
नेपाली चलचित्रमा बेला–बेलामा पद र पदावलीको विवाद उठिरहन्छ। कहिले महानायक को हो भनेर त कहिले महानायिका को भनेर। यस्ता पदावली दिने न आधारिक कुनै सरकारी निकाय हुन्छन् न त त्यसको विश्वसनीय संस्था नै। त्यसैले पनि यस्ता पदावलीलाई लिएर विवाद भइरहन्छ।
विशेषगरी नेपाली चलचित्र उद्योगमा ‘महानायक’ को हो भन्ने विषयलाई लिएर चर्को बहस हुने गरेको छ। भलै, यस्ता बहस चलचित्रसम्बन्धी ठूला फोरमहरूमा भने भएका छैनन्। सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा को ‘महानायक’ भन्ने विषयमा गरमागरम बहस भइरहेकै छ।
चाहे दीपाश्रीले कोभिड–१९ का कारण भएको पहिलो लकडाउनमा राजेश हमालबारे बोल्दा भएको विवाद होस् अथवा पछिल्लो समय भुवन केसीलाई शिव श्रेष्ठले घुमाउरो शैलीमा ‘महानायक’ भनेको प्रसंग होस् वा गौरी मल्ललाई ‘महानायिका’ भनेको विषय होस्। समय–समयमा यो विषयले स्थान पाइरहेकै छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया