बाह्रखरी
माइती नेपालको भवन बनाएको समयदेखि मैले सूर्यबहादुर केसीलाई चिनेको हो। मैले बुझेसम्म सूर्यबहादुर केसी मजस्तै स्वभावको हुनुहुन्थ्यो, हकी र दयालु। उहाँ निकै हकी र दयालु स्वभावको मैले पाएँ। उहाँमा समाजका लागि केही गर्नुपर्छ भन्ने सोच थियो, समाजका लागि धेरै गर्नु पनि भयो।
मलाई लाग्छ उमेरमा उहाँ र म सँगै होला। देशभरका मान्छेले मलाई दिज्यु भनेकाले उहाँले पनि मलाई दिज्यु नै भन्नुहुन्थ्यो।
मैले उहाँलाई सुरुमा ‘निर्माण व्यवसायी’ भनेर नै चिनेको हो। निर्माणकर्ता भएर नै चिनेको हो। माइती नेपालको भवन बनाउन झण्डै दुईवर्ष लाग्यो। त्यो दुई वर्षको दौरानमा मैले उहाँलाई बडो हकी, निर्माणको गुणस्तरमा ‘कम्परमाइज’ नगर्ने व्यक्तिको रुपमा चिने। उहाँले पैसा लिएर बनाइदिनु भए पनि इमानदारिताका साथ यति राम्रो भवन बनाइदिनुभएको छ कि यो भवन बनेको करिब २० वर्ष भयो, अहिलेसम्म एउटा केही पनि बिग्रिएको छैन। माइती नेपालको भवन सन् २००२ मा बनाएका हौं।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया