आयोमेल
विसं २०१२ सालमा वीरगन्जमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा गणेशमान सिंह पराजित भएका थिए। सुवर्ण शमशेर राणा सभापतिमा निर्वाचित भए। तर, त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी सिद्धान्तलाई अघि बढायो। एउटा नेताले चुनाव हार्दैगर्दा अर्का नेता स्थापित हुनु राजनीतिको प्राकृतिक खेल हो।
स्व.गणेशमान सिंह भन्नुहन्थ्यो रे, ‘हामी राजनीतिमा लाग्दाखेरि कात्रो शिरमा बाँधेर लागेका हौं। राजनीति भनेको स्वतः प्राप्ति मात्रै होइन, राजनीति भनेको एउटा आन्दोलन हो र त्यसमा गुमाउनु पनि पर्छ। यही नै उहाँको मान्यता थियो।’ २०५१ भदौ ३१ मा सिंहले आफू पार्टीबाट अलग भएको घोषणा गरे।
यतिबेला कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफ्ना लागि समूहबाटै सहमति नजुट्दा पार्टी नै छाड्ने खालको अभिब्यक्ति दिएका छन्। यो विषयले कांग्रेसमा पुस्तान्तरण सहज छैन भन्ने स्पष्ट रुपमा देखायो नै।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया