बिहिबार, ३१ जुलाई २०२५

कांग्रेस महाधिवेशनमा चुनावकाे सर्गर्मी [तस्विरहरू]

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ। साेमबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ।

राष्ट्रिय सभागृहमा जारी मतदानमा पार्टीका नेता तथा महाधिवेशन प्रतिनिधिहरू पुगेका छन्। जहाँ काेही मतदान गर्दै छन् भने कसैले मत माग्नमा व्यस्त छन्। 

तस्विरहरू:

 

मंगलबार, मंसिर २८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)