बिहिबार, ३१ जुलाई २०२५

तिमीसँग बिहे गर्न मन छ तर...!

सेतोपाटी

सेतोपाटी

दीपशिखा अर्याल
News Image
• • •

म: गुड मर्निङ डियर

उताबाट: गुड नाइट 

उताबाट: गुड मर्निङ डियर

म: गुड नाइट 

यसरी  नै चल्ने गरेको छ मेरो बिहानी र बेलुकी।   

मेरो मात्र हैन सायद अमेरिका र नेपालमा भएका लङ डिस्टेन्स रिलेसनसीपमा भएका धेरैको यस्तै हुन्छ। सबैलाई आफ्नै समस्या ठूलो लागेजस्तै मलाई नि मेरै समय नमिल्ने समस्या ठूलो लाग्छ।

यो समस्या ठूलो लग्न लागेको नि ५ वर्ष भयो।  उनी यूटा  (Utah) मा म उदयपुर कटारीमा। रिलेसनसीपमा केही नमिलेसि यू यू मिल्दा नि खुसी लाग्ने रहेछ। 

खासमा मेरो बिनितसँग भेट भएको छैन। 

साथीको साथीहरू एड एस अ फ्रेन्डमा आउँदा २०१३ मै फेसबुक फ्रेन्ड भएका थियौं हामी। 

शनिबार, माघ ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)