
रातोपाटी
यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै तहमा पुगिसकेको समाचारहरु आइरहेका छन् ।
तर कार्यकारिणी सदस्य मनिष सुमन यसलाई प्रायोजित समाचार मात्र भन्छन् । पार्टीमा कुनै विवाद नरहेको र कुनै अमुक व्यक्तिले आफ्नो स्वार्थका लागि सबै हल्ला गरिरहेको सुमनको दाबी छ । पार्टी विभाजन होइन बरु अझै सशक्त भएर आउने उनको ठम्याई छ । आखिर किन भइरहेछ त जसपा विभाजन हुने हल्ला ?
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया