प्रतिस्णा रेग्मी
यतिबेला सबैतिर हाेलीकाे राैनक छाएकाे छ। असत्यमाथि सत्यको विजय भएकाे दिनकाे रूपमा लिइने हाेली अर्थात् फागु पूर्णिमा भाेलि (बिहीबार) पहाडमा र पर्सी (शुक्रबार) तराईका जिल्लाहरूमा मनाइदैछ।
काेराेना महामारीकाे कारण लामाे समयदेखि जारी लकडाउन तथा निषेधाज्ञाकाे अन्त्य भएकाेले दुई वर्षसम्म राम्राेसँग हाेली मनाउन नपाएका मानिसहरू यसपटक निक्कै उत्साहका साथ मनाउने तयारीमा छन्। यसै सन्दर्भमा हामीले काठमाडाैँ उपत्यकाका केही मानिसहरूलाई हाेली कसरी मनाउँदै हुनुनुन्छ भनेर साेधेका छाैँ।
हेर्नुहाेस् भिडियाे:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया