मङ्गलबार, २३ डिसेम्बर २०२५

ठमेलको विन्दास ‘रिमिक्स होली’ (तस्विरहरु)

News Image
• • •

काठमाडाैं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाइँदै छ। बिहानैदेखि काठमाडाैंमा एकअर्कालाई रङ लगाएर हाेली मनाइरहेका छन्। साेहीअनुसार काठमाडाैँकाे ठमेल क्षेत्रमा विदेशी पर्यटकहरूले पनि हाेली पर्व उत्साहका साथ मनाएका छन्। यसरी नेपाली समुदाय र विदेशी नागरिकहरू सहभागी हाेलीमा दृश्यहरू निक्कै राेचक देखिएका छन्। 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!