ध्रुब बस्याल
देश यतिबेला स्थानीय तहकाे अन्तिम तयारीमा जुटेकाे छ। चुनाव आउन अब मात्रै ४ दिन बाँकी रहँदा उम्मेदवारहरू आफ्ना उम्मेदवारहरूकाे घरदैलाेमा पुगेर प्रतिबद्धतासहित भाेट माग्ने कामलाई अन्तिम रूप दिँदै छन्। यसरी सबै उम्मेदवारले घरमै आएर भाेट मागेपछि मतदाता पनि कसलाई भाेट दिँदा राम्राे हाेला भनेर याेजना बनाइरहेका छन्।
काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दिएका बालेन शाहप्रति पनि धेरै मानिसहरूले आ–आफ्नै किसिमले टिकाटिप्पणी गरिरहकाे छन्। केहीले त स्वतन्त्र उम्मेदवार शाहलाई जिताउनकाे लागि अभियन नै चलाएका छन्।
देशमा यति धेरै राजनीतिक दलका नेताहरूले उम्मेदवारी दिएका बेला स्वतन्त्रबाट बालेन शाहकाे उम्मेदवारी किन ? शाहलाई किन भाेट हाल्ने ? लगायतका प्रश्न हामीले काठमाडाैँबासीलाई साेधेका छाैँ:-
भिडियाे:
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया