रविन पुन मगर (आइडु)
पाेखरामा फेवातालसँगै आधा दर्जन तालहरू छन्। वातावरण शान्त छ, डाँडाकाँडाबाट हिमालहरूका मनाेरम दृश्य हेर्न सकिन्छ। सारङ्काेटबाट प्याराग्लाइडिङमार्फत् पाेखरामा हाम फाल्न पाइन्छ। खाेला–नाला, छहरा आदि छन्। पाेखरा घुम्न आउने अधिकांशहले भन्ने यही हाे।
तर, कतिपय पर्यटक भने फेवाताल आसापसमा पाइने चराहरू हेर्नकै लागि सात समुन्द्रपारीबाट यहाँ आउने गर्छ। चराहरूबारे बुझ्न र चराहरूसँग रमाउन चाहनेहरूकाे लागि पाेखरा पनि एउटा उत्कृष्ट स्थल हाे। अन्य चराहरूजस्तै यहाँका पाइने बकुल्ला चराकाे कथा पनि राेचक छ।
यी चराहरू फेवाताल आसपासमा रमाउने गर्छ भने त्यही वरिपरिका बाँसका रूखमा गुड बनाएर बस्ने गर्छन्। अझ सबैभन्दा राेचक कुरा त के भने यी चराहरूले एउटैरूखमा धेरैले छुट्टाछुट्टै गुड बनाएर बस्छन्।
हेर्नुहाेस् तस्बिरहरू:
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया