आन्दोलनरत सेन्ट लरेन्सका विद्यार्थीहरूलाई प्रहरीले गर्‍याे पक्राउ (भिडियाेसहित)

आफ्नै कलेजकी छात्रामाथि संयोजकले यौन दुर्व्यवहार गरेको आरोपमा आन्दाेलनमा उत्रिएका सेन्ट मनास्लु नेशनल कलेज का विद्यार्थीहरूलाई पक्राउ गरेकाे छ। गाैशाल प्रहरी बृत्तअगाडि आन्दाेलनमा उत्रिएका उनीहरूले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले पक्राउ गरेकाे हाे।

प्रहरीले आन्दाेलनकाे नेतृत्व गरिरहेका राजीव थापासहित केही विद्यार्थी प्रकाउ गरेकाे छ।

बलात्कार आराेपित शिक्षकलाई कारबाही गर्नुपर्ने र पक्राउ परेका विद्यार्थीहरूलाई तत्काल रिहा गर्नु पर्ने माग राखेर अहिले पनि विद्यार्थीहरूले आन्दाेलन गरिहेका छन्।

प्रकाशित मिति: : 2022-05-25 14:45:00

प्रतिकृया दिनुहोस्